मन्दाकिनी आरेखन
संसारको जुनसुकै ठाउँका लागि

कुण्डली भण्डार

सञ्चित कुण्डली

विस्थापित?

यही नामको कुण्डली पहिले नै सञ्चित छ। यसलाई हालको विवरणले विस्थापित गर्ने?

खाता

खाता ऐच्छिक हो। प्रवेश गरेपछि सुरक्षित कुण्डलीहरू तपाईंको खातासँगै रहन्छन्; अतिथि कुण्डलीहरू यही ब्राउजरमा मात्र रहन्छन्।

पासवर्ड रिसेट गर्नुहोस्

आफ्नो खाताको इमेल लेख्नुहोस्। हामी सुरक्षित पासवर्ड रिसेट लिङ्क पठाउनेछौँ।

इमेल पुष्टि भयो

तपाईंको खाता तयार छ। अब सुरक्षित कुण्डली र प्रोफाइल प्रयोग गर्न सक्नुहुन्छ।

खाता स्थायी रूपमा मेटाउने?

यसले तपाईंको प्रोफाइल र क्लाउडमा सुरक्षित सबै कुण्डली स्थायी रूपमा मेटाउँछ। यसलाई फिर्ता गर्न सकिँदैन।

गोपनीयता तथा तथ्याङ्क संचयन

प्रयोगकर्ता खाता नबनाई पनि, अतिथिको रुपमै पनि, यो जन्मकुण्डली प्रयोग गर्न सकिन्छ। यसरि प्रयोग गर्दा तपाईंले नमेटाएसम्म/ब्राउजरबाट नै साफ नगरेसम्म कुण्डली  ब्राउजरमै रहनेछ।

खाता र कुण्डलीका विवरण

  • खाता विवरण: खाता प्रवेश (Log In) गरेपछि इमेल, प्रयोगकर्ता पहिचान, भाषा, रङ रोजाइ र संचित कुण्डलीहरू सबै सुपबेस (Supabase) मा संरक्षित रहनेछन्।
  • कुण्डली विवरण: संरक्षित कुण्डलीमा नाम, पारिवारिक विवरण, जन्म मिति, जन्म समय र जन्मस्थानका विवरणहरु आदि सबै समावेश हुन सक्छन्।
  • कति समयसम्म रहन्छ: तपाईंले छुट्टाछुट्टै कुण्डली नमेटाएसम्म वा आफ्नो खाता स्थायी रूपमा नमेटाएसम्म सबै संरक्षित रहनेछन्।

अन्य सेवाको प्रयोग

  • स्थान र निर्देशाङ्क पत्ता लगाउन: Open-Meteo/GeoNames वा BigDataCloud जस्ता बाहिरी सेवामा आवश्यक विवरण पठाउन सकिन्छ
  • रोमनबाट नेपाली हिज्जे: रोमन अक्षरमा लेखिएको शब्दलाई नेपालीमा लेख्नका लागि Google Input Tools मा आवश्यक विवरण पठाउन सकिन्छ
  • PDF अनुवाद: तपाईंले PDF अनुवाद गर्न निर्देशन दिएपछि मात्र PDF को पाठ Google Translate वा MyMemory को प्रयोगबाट अनुदित हुनेछ
  • जन्मकुण्डली गणना: ब्राउजरमै हुन्छ

अज्ञात मापन

यस वेबसाइटले वेबसाइटको प्रयोग कसरी भइरहेको छ भन्ने बुझ्न क्लाउडफ्लेयर वेब (Cloudflare Web Analytics) प्रयोग गर्छ। यसले कुन पृष्ठ हेरियो, कुन देशबाट प्रयोग भयो, कहाँबाट वेबसाइटमा आइयो र पृष्ठले कस्तो काम गरिरहेको छ भन्ने सामान्य विवरण मात्र मापन गर्छ।

यसका लागि कुकी प्रयोग गरिँदैन र तपाईंको छुट्टै अङ्कीय (Digital) पहिचान बनाइँदैन। जन्मकुण्डलीका विवरण वा संरक्षित कुण्डलीहरू क्लाउडफ्लेयरमा पठाइँदैनन्। वेबसाइटको ठेगानासँग जोडिएका खोजी विवरण पनि राखिँदैनन्। विश्लेषणका विवरण बढीमा ६ महिनासम्म राखिन्छन्।

तपाईंको नियन्त्रणमा के छ?

  • आफ्नो विवरण निकालेर लान सक्नुहुन्छ
  • संचित कुनै पनि कुण्डलीहरू एक–एक गरेर जुनसुकै बेला मेटाउन सक्नुहुन्छ
  • खाता, आफ्नो परिचय र संचित कुण्डलीका सबै विवरण स्थायीरूपमा हटाउन सक्नुहुन्छ
वि.सं. वा ई.सं. मध्ये जुन मिति बदल्नुहुन्छ, अर्को स्वतः मिल्छ।
प्रमाणित रूपान्तरण दायरा: १२ अप्रिल १८४३ देखि १३ अप्रिल २०३४ सम्म (वि.सं. १९००–२०९०)।
नाम वा हुलाक कोड खोजेर स्थान छान्नुहोस्। छान्नेबित्तिकै अक्षांश, देशान्तर, उचाइ, समय क्षेत्र र UTC समयान्तर जस्ता विवरणहरू स्वतः भरिनेछन्
नेपाली नाम आवश्यक परे यहीँ सच्याउन सकिन्छ।

जन्म स्थानको अक्षांश र देशान्तर

माथिको अक्षांश र देशान्तर ठ्याक्कै यही दशमलव मानमा देखिन्छ। कुनै मान बदल्दा स्थान, समय क्षेत्र र UTC offset स्वतः मिल्छ।

जन्म र नाम विवरण

जन्म अंक अनुसार नामको अंक ठ्याक्कै मिलाउन मन लागेमा मध्यम र अन्तिम नाम आफै थप्नुहोस्। जेजे थप्दा नाम अंक जन्म अंकसंग मिल्नसक्छ सोहि अनुसारले थप्नुहोस्। यस अभ्यासले पूर्वीय ज्योतिष र अंक ज्योतिष, दुवै किसिमले भाग्य हेर्न मद्दत मिल्नेछ
जन्म अंक अनुसार नामको अंक ठ्याक्कै मिलाउन मन लागेमा मध्यम र अन्तिम नाम आफै थप्नुहोस्। जेजे थप्दा नाम अंक जन्म अंकसंग मिल्नसक्छ सोहि अनुसारले थप्नुहोस्। यस अभ्यासले पूर्वीय ज्योतिष र अंक ज्योतिष, दुवै किसिमले भाग्य हेर्न मद्दत मिल्नेछ
नेपाली नामको ठाउँमा रोमन अक्षर लेखी सुझाव सूचीबाट सही देवनागरी हिज्जे छान्नुहोस्।

यस कुण्डलीको कडीमा जन्म विवरण सुरक्षित रहन्छ। PDF मा प्रति पृष्ठ २ वटा कुण्डली र अन्तिम पृष्ठमा D60 कुण्डली विवरण सहित समेटिएको छ। सबै गणना ब्राउजरमै रहन्छ।

श्रीगणेशाय नमः श्रीसरस्वत्यै नमः श्रीमङ्गलमूर्तये नम: ब्रह्मा करोतु दीर्घायुः विष्णुः कुर्याच्च सम्पदम्। हरः करोतु रक्षां च यस्यैषा जन्मपत्रिका॥

पञ्चाङ्ग

कुण्डली

जन्मकुण्डली सार

जन्म मिति (ई.सं.): जन्म मिति (वि.सं.): जन्म समय: जन्म स्थान: न्वारानको पूरा नाम: न्वारानको नामको अंक: जन्ममिति अंक: नक्षत्र: राशी: गोत्र: निर्देशाङ्क: समय क्षेत्र:
सबै कुण्डलीहरु (१७)

PDF अनुवाद — ढाँचा, स्थान, तालिका, कुण्डली आदि विवरण जस्ताको तस्तै

PDF समातेर ल्याई यहाँ छोड्नुहोस् वा क्लिक गरी छान्नुहोस् (अधिकतम ३० MB / ८० पृष्ठ)
१.जन्मकुण्डली गणना Swiss Ephemeris संस्करण २.१०.०३ र खगोलीय तथ्याङ्क (Data Source) NASA को Jet Propulsion Laboratory (JPL) द्वारा जारी DE431 / DE441 एफिमेरिसको तथ्याङ्कमा आधारित छ।
२.लहरी अयनांशमा आधारित छ।
३.स्थान खोजी सम्बन्धी तथ्याङ्क Open-Meteo / GeoNames मा आधारित छ।
४.UTC मानक समय IANA डेटाबेसमा आधारित छ।
५.वायुमण्डलीय अपवर्तन र Delta Time (ΔT) को भिन्नताले अन्य पात्रोसँग सानो फरक देखिन सक्छ।
६.नेपाली मिति सरकारी पात्रोसँग विरलै एक दिन तलमाथि हुनसक्छ।

ध्यानाकर्षण:- यो वेबसाइट व्यक्तिगत र पारिवारिक प्रयोजनकोलागि मात्र बनाइएको हो।